‘एनआरएनएले जग्गा कोसँग किन्यो मलाई थाहा छैन’ (हेर्नुस् भिडियोसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनए कार्यालय आफूले निर्माण गरेको तर जग्गा कोसँग किनिएको आफूलाई थाहा नभएको बताएका छन् । एउटा भचुयोल अन्तर्वार्तामा पूर्वअध्यक्ष भट्टले एनआरएनए भवन निर्माणका लागि जग्गा खरिद गर्दा आफूले कुनै पनि दलालसँग नभेटेको स्पष्ट पारेका छन् । उनले भवन निर्माण गर्नुअघि विभिन्न जग्गा दलालसँग भेट गरेको आरोप निराधार … Continue reading ‘एनआरएनएले जग्गा कोसँग किन्यो मलाई थाहा छैन’ (हेर्नुस् भिडियोसहित)